Logo

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी, ३५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको…