Logo

प्रिमियमा आईपीओ ल्याउन लागेको जगदम्बा स्टिल बन्द : सवा ४ अर्ब बक्यौता, दैनिक साढे २ करोड घाटामा

काठमाडौं । डेडिकेटेड लाइन प्रयोग गरेवापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि प्रिमियम मूल्यमा आईपीओ ल्याउन लागेको जगदम्बा स्टिल बन्द हुन पुगेको छ । प्रिमियम मूल्यमा आईपीओ जारीका लागि धितोपत्र बोर्डले अन्तिम चरणमा पुर्याएको जगदम्बा स्टिलको सरकारले नै विद्युत कटौती गरेर बन्द गरिदिएपछि थप अन्यौलमा पुगेको हो । अहिले सरकारी तवरबाटै विवादमा…