Logo

नोभेम्बरमा नेपाल भित्रिए १ लाख ८ हजार ६३० पर्यटक, कुन देशबाट कति ?

काठमाडौं । गएको नोभेम्बर महिनामा मात्रै नेपालमा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार नेपालमा स्थलमार्ग र हवाईमार्गमार्फत उक्त संख्यामा विदेशी नागरिक भित्रिएका हुन् । पछिल्लो समय पर्यटन क्षेत्रमा बढ्दै गएको उत्साहको संकेत नेपाल भित्रिएका पर्यटकको संख्याले देखिएको सम्बद्ध पर्यटन व्यवसायीहरु बताउँछन् । अध्यागमन विभागका अनुसार नोभेम्बर…