Logo

पुष १ गतेदेखि ५ लाख सार्वजनिक सवारी संचालनमा रोक, के गर्लान व्यबसायी ?

काठमाडौं । सरकारले पौष १ गतेदेखि कम्पनीमा दर्ता नभएका करिव ५ लाख सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएको छ । विभिन्न समितिद्धारा संचालित उक्त सवारीसाधनलाई सरकारले पञ्जिकरण हुनका लागि पटकपटक आह्वान गर्दा पनि पञ्जिकरण नभएपछि संचालनमा नै रोक लगाउने भएको हो । हालसम्म विभिन्न समितिमा करिव ५ लाखओटा सार्वजनिक सवारीसाधनहरु दर्ता भएका छन । गत…