काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६ सय २० जना नयाँ संक्रमीत थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ८ सय ४६ जनाको परीक्षण गर्दा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ६ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३…