Logo

अर्थमन्त्री शर्माको पुनर्बहालीसँगै नयाँ अर्थ सचिवको खोजी, पहिलो रोजाइमा अर्याल

काठमाडौं । अर्थ मन्त्रीमा पुनः जनार्दन शर्माले पुनर्बहाली गरेसँगै नयाँ अर्थ सचिवको खोजी शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानूनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधु मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादूर देउवालाई जानकारी गराएर विदामा बसेका थिए । बजेट निर्माणको दायित्व…