Logo

निर्वाचनको सुरक्षार्थ खटिएका १ लाख १५ हजार म्यादी प्रहरीको आज बिदाई गरिँदै

काठमाडौं । संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज बिदाई गरिने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका १ लाख १५ हजार म्यादी प्रहरीलाई आज बिदाई गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी नायव महानिरीक्षक एवंम केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राईका अनुसार अनुकुलता हेरेर सबै जिल्लामा खटिएका म्यादी प्रहरीहरुको आज विदाई गरिने छ। ४०…