काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै ४ लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या ३ लाख ९१ हजार १ सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार ६ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् । कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट २ लाख ९९ हजार…