Logo

रवि लामिछानेले आज नेपाली नागरिकता लिदैं, नागरिकता लिएपछि आगामी बाटो के भन्नेबारे सबैको जिज्ञासा

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका लामिछानेले आज नागरिकता पुनः प्राप्तीको प्रक्रिया थाल्ने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनेछन्…