Logo

बालेनले पनि सुधार्न सकेनन् काठमाडौं : केयुकेएल, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी बने भिलेन

काठमाडौं । केही दिनअघि उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफु मन्त्री भएसँगै काठमाडौंका सडकमा रहेका ७० प्रतिशत खाल्डाखुल्डी पुरेको दाबी गरे । उनको दाबी पत्याउने हो भने अहिले काठमाडौंका सडकमा सुधार महसुस हुनुपर्ने हो । काठमाडौं महानगरपालिकाले खाल्डाखुल्डी टाल्नका लागि भन्दै शुरु गरेको पूर्वाधार एम्बुलेन्स पनि गुनासो आउन छाडेको र काम नभएको…