काठमाडौं । के एल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त समुह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । उक्त समुहअन्तर्गत कार्यरत कर्मचारीहरुद्वारा नै रक्तदान गरिएको थियो। काठमाडौं, बिराटनगर, बिरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल १ सय १६ कर्मचारी द्वारा…