काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले जानकारी दिएको छ । पौडेलको मुटुमा समस्या देखिएपछि राति २ बजे त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो । शिक्षण अस्पतालबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस…