काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ…