काठमाडौं । नयाँ सरकार गठनसँगै उच्च रुपमा ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक नयाँ बर्षको पहिलो दिन पनि करिब दोहोरो अंकले गिरावट आएको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसयता ओरालो लाग्दै अन्तमा ८ अंकले घट्न पुगेको छ । मंगलबार बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि…