Logo

नेप्से सामान्य बढ्दा कारोबार रकमले छाड्यो साथ, १७ करोडमै खुम्चियो बजार

काठमाडौं । केही समययता वियरिस ट्रेण्ड समातेको नेप्सेलाई कारोबार रकमले पनि क्रमिक रुपमा साथ छाड्दै गएको छ । बुधबार नेप्से परिसुचक सामान्य उकालो लागेपनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ । बजारमा कुल १७ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । केही समय अघिसम्म लगातार ५० करोड रुपैयाँभन्दा बढिको सेयर खरिदबिक्री भइरहेको बजारमा…