Logo

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम अझै खुम्चियो

काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा १२ दशमलव ८४ अंकले बढेर बन्द भएको छ । बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक उकालो लागेको छ । निर्जीवन बीमा समुहको परिसुचक १ सय ३३ अंकले…