काठमाडौं । सरकारले सेयर लगानीकर्ता सम्बन्धी खुलेका विभिन्न संघसंस्थाका नेताहरुको सेयर कारोबार बिवरण छानविन गर्ने भएको छ । पछिल्लो समय लगानीकर्ताको हकहितभन्दा पनि व्यक्तिगत स्वार्थका लागि धेरैवटा संघसंस्था खुलेको र त्यस्ता व्यक्तिमार्फत शंकास्पद कारोबार भइरहेको आशंकामा कारोबार बिवरण छानविन गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । सेयर कारोबार विवरण अनुसन्धान गर्नका लाग अर्थ…