काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तारा गाउँ रिजेन्सी होटेल (हायात)को कारोबार रोकेको छ । हायातले लाभांशको सूचना ढिला गरी दिएपछि नेप्सेले कारोबार रोक्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । हायातले पुस २४ गते आफ्ना सेयरधनीलाई १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोमा नेप्सेलाई मंगलबार मात्रै जानकारी दिएपछि कारोबार रोक्दै स्पष्टीकरण सोधेको हो…