काठमाडौं । बुधबार नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ५ दशमलव ७१ अंकले घट्न पुगेको छ । करिब ६ अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ३६ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा पनि २४…