काठमाडौं । उन्नति माइक्रो फाइनान्समा नयाँ संचालक समिति चयन भएको छ । उन्नतिको हिजो भएको साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो । हिजो भएको निर्वाचनबाट तीन जना संचालहरु चयन भएका छन् । जसमा संस्थापकतर्फबाट केशवप्रसाद शर्मा तथा साधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद गौतम र राजन तिवारी निर्विरोध निर्वाचित भएका हुन् । हाल उन्नतिको संचालक समितिको…