काठमाडौं । शिबम सिमेन्टले आजदेखि सर्वसाधारणको लागि प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले यस अघि घोषणा गरिएको भन्दा मूल्य घटाएर आईपीओ जारी गरेको हो । कम्पनीले यस अघि स्थानीय बासिन्दाको लागि सेयर निष्काशन गर्दा बिक्री नभएपछि प्रिमियम घटाएको हो । जस अनुसार आयोजना प्रतिकित्ता १ सय रुपैयाँ घटाउँदै प्रभावित बासिन्दाको लागि प्रतिकित्ता २ सय…