काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोनो भाइरसको असर बढ्दै जाँदा नेपालमा पनि त्यसको असर देखिन थालेको छ । कच्चा तेलको मूल्यमा आएको गिरावट र कोरोना भाइरसकै कारण विश्व सेयर बजारमा उच्च गिरावट आउँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । कोरोना भाइरस प्रकोपका कारण केही लगानीकर्ता त्रसित बन्न पुगेका छन् भने त्यहि मौका छोपेर अर्काथरी लगानीकर्ता…