Logo

नेप्सेमा एकैदिन ९० अंकको वृद्धि, सबै समूहको परिसचुक हरियो हुँदा ६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ९० अंकले बढ्न पुगेको छ । बुधबारसम्म ओरालो लागेको नेप्से परिसुचक अन्तिम दिन अर्थात बिहीबार ९०.६७ अंकले बढेको हो । बजार एकैदिन ९० अंकले भन्दा समग्र नेप्से परिसुचक २५ अंक माथि उक्लिएको छ । उच्च रुपमा बढेको बजारमा नेप्सेका १३ ओटै उपसमूहहरु हरियो देखिएका छन् । जसमा सबैभन्दा…