Logo

पूँजी बजार प्रवद्र्धन समिति गठन, समेटिए ब्रोकरदेखि मर्चेन्ट बैंकरसम्म

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले पूँजी बजार प्रवद्र्धन समिति गठन गरेको छ । नेपाल चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वर अफ कमर्स अन्तरगत पूँजी बजार प्रवद्र्धन समिति गठन गर्दै मनोनित सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गरेका हुन् । चेम्वर कार्य समिति सदस्य राम श्रेष्ठको सभापतित्वमा गठित पूँंजी बजार प्रवद्र्धन समितिमा सह सभापतिमा धुब्र तिमिल्सिनालाई चयन…