Logo

बैंकर्स भन्छन्- सेयर बजार बढ्दा क्यापिटल फ्लाइट भयो, नेपाल भित्रने रेमिटान्स विदेशमै रोकियो

काठमाडौं । सेयर बजार उच्च रुपमा घटदा क्यापिटल फ्लाइट भएको बैंकरहरुको अनुमान रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ सय विन्दुबाट बढेर ३२ सय विन्दुपार गर्दासम्म लगानीकर्ताले उच्च नाफा आर्जन गरेको र त्यसरी आर्जन गरेको रकम हाल बाहिरिएको बैंकर्सहरुले बताएका छन् । सेयर बजार बढ्दा सोहीअनुरुप लगानीकर्ताको पनि आम्दानी बढेको र त्यसरी आर्जित रकम…