Logo

बजारमा कारोबार रकमले छाड्दै साथ, २६ सय अंकबाट ओर्लियो नेप्से

काठमाडौं । पछिल्लो समय तिव्र उत्तारचढावसहित ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नै बजार ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा आईपुगेको छ । बढ्दै ३१ सयको विन्दु पार गरेको नेप्से परिसुचक पछिल्लो समय…