Logo

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको लगानीकर्तालाई सेयर बजारसम्बन्धी जानकारीमुलक कार्यक्रम

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सेयर बजारसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम,…