Logo

हस्तकला मेला सम्पन्न : ५० हजारले गरे अवलोकन, १० करोडको कारोबार

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा ५ दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका…