काठमाडौं । इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ वारवरको स्किम प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी वम्परमा तीनजना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार…