Logo

एमजीको दशैं, तिहार र छठको लागि विशेष पर्व योजना, ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

एमजीको दशैं, तिहार र छठको लागि विशेष पर्व योजना, ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक



काठमाडौंं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ ।

रु. ४ लाखसम्म ८ छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स८, र निःशुल्क निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर८ प्राप्त हुनेछ । यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथली शोरूममा उपलब्ध हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस भ्ख्, एमजी एसछ इभी, एमजी विन्डसर इभी, र एमजी आइएमट इभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् ।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।

प्यारामाउन्ट मोटर्स प्रा. लि. का महाप्रबन्धक सुनील ब. क्षेत्रीले भने,
“पर्वहरू खुसी, एकता र उत्सवको समय हो । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौं । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो ।”

“पाथ्स अफ स्माइल” योजनाले नेपालमा एमजीको प्रिमियम, नविनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउँछ । चाहे दशैं होस्, तिहार वा छठ, एमजी गाडीहरूले थप मूल्य र सुविधा सहित सुरक्षित, सहज र रमाइलो यात्रा सुनिश्चित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्