काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको आधिकारिक बिक्रेता हुन्डाई मोटरले नक्सालमा नयाँ शोरुम संचालनमा ल्याएको छ । नेपाली बजारमा बढ्दै गरेको हुन्डाईको माग पूरा गर्नुका साथै प्रिमियम विक्री सेवा प्रदान गर्नु उक्त शोरुमको मुख्य उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ । नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ्ग–सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर…