Logo

कोबेल्कोको संस्थागत सामाजिक उत्तरदायित्व, सहकारीलाई निःशुल्क एक्साभेटर

काठमाडौं । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गरेको छ । दुईवटा जापानी कम्पनी तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडले सो उपकरण वितरण गरेको हो । ती कम्पनीहरुले नेपालमा परोपकारी…