Logo

अशोक लेल्यान्डका गाडीहरु पोखरामा पनि उपलब्ध, आइएमई मोटर्सले खोल्यो शाखा

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई मोटर्स प्रालिले अशोक लेल्यान्डको नयाँ शाखा पोखरामा संचालनमा ल्याएको छ । कम्पनीले शुक्रबार पोखरास्थित स्वागतनगर चाउथे मा उक्त शाखा संचालनमा ल्याएको हो । कम्पनीले उक्त शाखा सुविधा सम्पन्न सेटअप भएको र अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी दिएको छ । आईएमई ग्रुपका प्रबन्ध…