काठमाडौं । फोर्ड फिगोले नेपाली बजारमा डबल इन्जिनका साथ आफनो उत्पादन सार्वजनिक गरेको छ । फिगोको उक्त गाडीमा शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्चको टचस्क्रीन रहेको कम्पनीले जानकारी दिएको छ । फोर्ड फिगोले आफ्नो उत्पादनलाई परिमार्जित गर्दै बजारमा ल्याएको नयाँ गाडीको नेपाली बजार मूल्य भने २४ लाख ९९…