काठमाडौं । आइएमई अटोमोटिभ्स प्रालिको आधिकारिक बिक्रेताले नेपालमा हाइड्रा १५ ४ पि क्रेनको बिक्री सुरु गरेको छ । आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक कम्पनी आईमइ अटोमोटिभ्सले उक्त क्रेन बिहीबार देखी बुटवलमा बिक्री सुरु गरेको हो । बिहीबार देखी बिक्री सुरु गरेको उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन रुपन्देहीका प्रेसिडेन्ट मोहन लाल जोशीले एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि…