काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शोरुप बर्दियाको गुलरियामा संचालनमा आएको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ संचालनमा ल्याएको हो । नेपालमा सबैचना अधिक विक्री हुने र विश्वासिलोे अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा…