Logo

नेपाल इन्स्योरेन्सको कार्यवाहक सीईओमा उपाध्याय, ४ वर्षे कार्यकाल

काठमाडौं । नेपाल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा विष्णुप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । इन्स्योरेन्सको बोर्ड संचालक समितिको निर्णयले उनलाई कार्यवाहक प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । उपाध्याय यस अघि नेपाल इन्स्योरेन्समै सिनियर म्यानेजरको रुपमा कार्यरत थिए । उनीलाई यही साउन २० गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि नियुक्ती दिइएको छ ।