Logo

आइएमएसको नयाँवर्ष उपहार, एस ५’ को खरिदमा ३ हजारको क्यास ब्याक

बिजखबर संवाददाता २९ पुस, काठमाडौं । सामसङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक, इन्टिग्रेटेड मोबिलिटि सोलुशन्सले नयाँ वर्षको उपहार स्वरुप ‘स्माइल ब्याक अफर’ योजना सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत ग्राहकले सामसङ मोबाइलको उत्कृष्ट मोडल सामसङ ‘ग्यालेक्सी एस ५’ को खरिदसँगै रु. ३ हजार  को क्यास ब्याक पाउने बताइएको छ । आइएमइसले सो मोडलको खरिदमा रु.…