काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा पुनः बिजयबहादुर शाह चयन भएका छन् । संघको १५ औं साधारणले उनलाई पुनः अध्यक्षमा चयन गरेको हो । संघको नयाँ नेतृत्व चयन सबै पदमा सर्वसम्मतीबाट भएको हो । जसमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत शाह पुनः अध्यक्ष भएका हुन् । त्यसैगरी उपाध्यक्षमा प्रेडेन्सियल इन्स्योरेन्सका वीरकृष्ण मर्हजन, महासचिवमा एनबी…