Logo

सस्तोडिलको ‘ग्रेट दशैँ जेन्यून सेल’ योजना, ७० प्रतिशतसम्म छुट

काठमाडौं । सस्तोडिल डटकमले दशैँको अवसरमा उपभोक्ताहरुका लागि ‘गे्रट दशैँ जेन्यून सेल’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत उपभोक्ताले सस्तो डिलमार्फ सामान खरिद गर्दा ७० प्रतिशतसम्म नगद बचत गर्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार योजना सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म लागु हुने छ । ४ दिनसम्म चल्ने उक्त योजना कम्पनीको हालसम्मकै सबैभन्दा…