Logo

एनबी इन्स्योरेन्सको १९ औं शाखा जावलाखेलमा, थप शाखा विस्तार गर्दै

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले ललितपुरकोे जावलाखेलमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन आज एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरेका हुन् । कार्यक्रममा अध्यक्ष चापागाईले कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएको भन्दै कम्पनीका लगानीकर्ता, संचालक समिति, ब्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । बीमा क्षेत्रले रोजगारी…