Logo

सामान्य बढ्यो नेप्से, ७६ करोडको कारोवार

बिजखबर संबाददाता १ भदौ,काठमाडौं । मंगलवार सेयर बजार २ दशमलव ३३ अंकले उकालो लागेको छ । सो दिन बजार १ हजार १ सय ५९दशमलव ९३ अंकमा पुगेर बन्द भएको छ । मंगलवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन बैंकिङ समुहको सुचक सवैभन्दा बढी ७ दशमलव १५ अंक्ले बढेको छ ।…