Logo

७ अंकले बढ्यो नेप्से, कुमारी बैंकको सवा ८ करोडको कारोवार

काठमाडौं । बुधबार नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ७ दशमलव ३८ प्रतिशतले बढेको छ । दिनभर बढेको नेप्से अन्तमा १ हजार १ सय ८० दशमलव ९८ अंकमा पुगेर अडिएको छ । बजारमा सवैभन्दा बढी जलविद्युत समुह बढेको छ । सो समुहको परिसुचक १ सय १८ अंकले उकालो लागेको…