Logo

१२ अंकले उकालो लाग्यो नेप्से, ८३ करोड पुग्यो कारोबार

काठमाडौं । बुधबार नेप्से परिसुचक ११ दशमलब ९४ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ६६ दशमलब ५० मा पुगेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको हो । सो दिन ्बीमा समुहको परिसुचक सबैभन्दा बढी ५५ दशमलब २५ अंकले…