Logo

चुनावी माहोलले उचाल्यो सेयर बजार, २१अंकले बढ्दा ५९ करोडको कारोबार

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको चुनावको दिन आइतबार नेप्से परिसुचक २१अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय १४ दशमलब ३४ अंकमा पुगेर बन्द भएको हो । आइतबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा…