Logo

११ अंकले ओरालो लाग्यो नेप्से, ५९ करोड ७८ लाखको कारोबार

काठमाडौं । आइतबारदेखि लगातार उकालो लागेको नेप्से बुधबार ११ दशमलब २३ अंकले घटेको छ । सो दिन सेयर बजार १५ सय ४ दशमलब ७९ अंकमा झरेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमाा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १०३ दशमलब…