काठमाडौं । देशभर वाम गठबन्धनका उम्मेदवारहरुले जितिरहदाँ सेयर बजार भने ओरालो लागेको छ । आइतबार नेप्से परिसुचक ६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ३० दशमलब ४९ अंकमा झरेर बन्द भएको हो । आइतबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो…