काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएसँगै पछिल्ला २ दिनदेखि बढेको नेप्से आज भने ८.३० अंकले घट्दै २७ सय ४८ को विन्दुमा झरेर बन्द भएको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्सेमा आज कुल ३ सय…