काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १२ लाख ५० हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय)…