Logo

४ दिनमा ८१ अंकले घट्यो नेप्से, फेरी चिप्लिए साना लगानीकर्ता, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । अघिल्लो हप्ता र यो हप्ताको पहिलो दिनसम्म लगातार बढेको नेप्से परिसुचक त्यसयता क्रमश ओरालो लागेको छ । सोमबारबाट घट्न सुरु गरेको नेप्से परिसुचक ४ दिनमा ८१ अंकले घटेको हो । केही समय बजार लगातार बढाएर साना लगानीकर्ता बजार प्रवेश गरेसँगै नेप्से पुन घट्न सुरु गरेको एक लगानीकर्ताले बताए । ‘नेप्से परिसुचक १ हजार…